पृष्ठभूमि

ललितपुर महानगरपालिकाको २९ सैं वडाहरु मध्ये ३ वडा पृथक छन् । यो वडा नयाँ र पुरानो बस्तीको समिश्रमण छ । जहाँ पुरानोबस्तीमा ऐतिहासिक सम्पदा र नेवा संस्कृतिको मौलिकता छ भने नयाँ बस्ती व्यावसायिक रुपमा परिचित छन् । रेष्टुरेण्टको हव काठमाडौंको ठमेल पछि यसै वडाको झम्सिखेललाई मानिन्छ । त्यतिमात्र होइन शैक्षिक क्षेत्रमा पनि शिक्षण संस्थाको केन्द्र मानिन्छ, जहाँ मदन स्मारक र श्रमिक बाल बिज्ञान जस्ता सामुदायिक विद्यालय छन् भने रातो बंगला, ब्रिटिस स्कूल, सेन्ट मेरिज र आईडियल मोडेल जस्ता थुप्रै संस्थागत विद्यालयहरुबाट अध्यापन गराउँदै आएका छन् । यतिमात्र होइन सरकारी कार्यालय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरु यस वडामा धेरै छन् । जनजीवनको अवस्था हेर्ने हो भने धेरै शिक्षित र सम्पन्न वडाबासीहरुको बसाई छ । जानकारीमूलक सूचनाहरु निम्नानुसार उल्लेख गरिएको छ ।

Read More  

वडाहरु

घरधुरी

२०८४

जनसंख्या

६३२१

पुरुष जनसंख्या

३२५३

महिला जनसंख्या

३०५३

अन्य जनसंख्या

१५

क्षेत्रफल (वर्ग किमी)

१२८.९३
भौगोलिग विवरण
  • पुरुष ३२५४
  • महिला ३०५३
  • जम्मा(पुरुष + महिला) ६३२२
  • ( घरधुरी ) २०८४
नक्शा
जन प्रतिनिधि

अवलोकन

व्यवसाय

कृषि तथा खेती १५
नोकरी ११५०
ज्यालादारी ५९
दक्ष रोजगारी ६०
वैदेशिक रोजगार १९९
ब्यापार/व्यवसाय ५३०
विस्तारित आर्थिक काम/उद्योग १७
बेरोजगार ७८
घरधन्दा ९७१
अध्ययन ११६०
अन्य पेशा ६०९
कुनै काम नगरेको ११८८

नक्शा