२.१ भौगोलिक स्थान
(क)क्षेत्रफल : ३ वडाले ललितपुर महानगरपालिकाको भू-भाग ३६.१२ वर्ग कि.मि. मध्ये १.६७ वर्ग कि.मि. ओगटेको छ । यो भनेको महानगरपालिकाको क्षेत्रफलको ०.६० % भू-भाग यस वडामा पर्दछ । (ख)सिमाना : यस वडाको पूर्वमा वडा नं. २०, १० र ११ पर्दछ । पश्चिममा किर्तिपुर जोड्ने बागमती नदी, उत्तरमा वडा नं. ११, १०, १ र २ र दक्षिणमा वडा नं. ४, २०, र १३ पर्दछ । (ग)भू-भागको प्रयोग : आवासीय घर कम्पाउण्ड (घ)घर संख्या : २२०३ (ङ)मतदाता : ५३५४
२.२ ऐतिहासिक पहिचान नामांकन
धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक, मन्दिरै मन्दिरको नगरीको रुपमा परिचित ललितपुर नगर नेपाल उपत्यकाको प्राचीन तथा महत्वपूर्ण ३ नगरहरु मध्ये र्सवप्राचीन नगर हो । अनुपम कलानगरीको रुपमा सुपरिचित यो नगर सफाई तथा अन्य कार्यहरु गर्न वि सं. १९७५ सालमा जारी भएको "पाटन सवाल" बाट "छेमडोल अड्डा"को नामबाट संचालन भई वि. सं. २००९ सालमा ललितपुर नगरपालिका, वि. सं. २०१८ सालमा ललितपुर नगर पञ्चायत, वि. सं. २०४७ सालमा पुनः ललितपुर नगरपालिका र वि. सं. २०५२ सालमा ललिपुर उप-महानगरपालिकाको रुपमा कायम भएको छ र २०७३/१२/१० मा ललितपुर महानगरपालिकाकाे रुपमा कायम भएकाे छ । यसरी ललितपुर महानगरपालिका नेपालको जेष्ठ नगरपालिका हो ।
२.३ राजनीतिक स्थिति
राजनीतिक स्थिति
२.४ धरातलीय अवस्था
धरातलीय अवस्था
२.५ प्राकृतिक सम्पदा
प्राकृतिक सम्पदा
२.६ सांस्कृतिक उत्कृष्टता
सांस्कृतिक उत्कृष्टता
२.७ विकास सम्भावनाहरू
विकास सम्भावनाहरू
२.८ सदस्यता उत्पाद
सदस्यता उत्पाद
२.९ मानव विकास सूचकांक
मानव विकास सूचकांक

